अबदेखि निर्वाचन पाँच तारे होटलमा होइन भृकुटी मण्डपमा पाल टाँगेर गर्छौः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अबदेखि आफ्नो निर्वाचन पाँच तारे होटलमा नगर्ने भएको छ । पोखराको रुपाकोट रिसोर्टमा जनवरी १८ र १९ तारिख २ दिनसम्म बसेको संघको ‘फेस टु फेस मिटिङ’ ले निर्वाचनलाई कम खर्चिलो बनाउन यस्तो निष्कर्ष निकालेको हो । संघका अहिलेसम्मका निर्वाचनहरु तारे होटेलमा हुँदै आएका थिए । सम्मेलनमा करोडौं रुपैयाँ खर्च हुन्थ्यो। सुरक्षाको … Continue reading अबदेखि निर्वाचन पाँच तारे होटलमा होइन भृकुटी मण्डपमा पाल टाँगेर गर्छौः एनआरएनए